अविरल वर्षाका कारण पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध

34
SHARES
282
VIEWS

असार -१
अविरल वर्षका कारण पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। आज बेलुका ६ बजेको समयमा फेदीखोला गाउँपालिका वडा नम्बर १ कुभिन्डेमा माथिबाट आएको पहिरोका कारण उक्त सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। सो सडक खण्डलाई सुचारु गर्न सडक डिभिजन र सम्बन्धित निकाय संग समन्वय गरि बाटो खुलाउन पहल जारी रहेको स्याङ्जा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार