स्याङ्जामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

23
SHARES
192
VIEWS

असार १

स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार स्याङ्जाका २७ जना महिला र २६ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो। यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ३९४८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार