स्याङ्जामा थप २५ जना कोरोना संक्रमित थपिए

17
SHARES
139
VIEWS

असार -३

स्याङ्जामा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार स्याङ्जाका विभिन्न पालिकाका १० जना महिला र १५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ३९८१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार