असार – ३
गल्याङ नगरपालिकाको वडा नम्बर ८ करादी स्थित सिद्वार्थ राजमार्गमा अविरल वर्षाका कारण पहिरो जादा अवरुद्ध सडक एक तर्फीरुपमा सुचारु भएको छ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार सो सडक खण्डलाई पूर्णरुपमा खुलाउने कार्य भैरहेको छ।

सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८
Discussion about this post