शुक्र, साउन १५, २०७८
शुक्र, साउन १५, २०७८

अवरुद्ध सिद्वार्थ राजमार्ग एकतर्फी सुचारु

असार – ३
गल्याङ नगरपालिकाको वडा नम्बर ८ करादी स्थित सिद्वार्थ राजमार्गमा अविरल वर्षाका कारण पहिरो जादा अवरुद्ध सडक एक तर्फीरुपमा सुचारु भएको छ।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार सो सडक खण्डलाई पूर्णरुपमा खुलाउने कार्य भैरहेको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार