पाल्पामा पहिचान नखुलेको एक पुरुष मृत अवस्थामा फेला

23
SHARES
191
VIEWS

२०७८ असार -४
पाल्पामा पहिचान नखुलेको एक जना पुरुष फेला परेको छ। जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर २ पावर हाउस नजिकै तिनाउ खोलामा पहिचान नखुलेको करिब ३० वर्षीया पुरुष फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो। जिल्ला प्रहरी कार्यलयबाट प्रहरी टोली घटना स्थलमा पुगेको र थप अनुसन्धान भैरहेको सूचना अधिकारी एवम् प्रवक्ता त्वातीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार