स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

27
SHARES
225
VIEWS

असार -१०
पछिल्लो २४ घण्टामा स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेहरु वालिङ नगरपालिका वडा नम्बर १४ का ७० वर्षिय पुरुष र गल्याङ नगरपालिका वडा वडा नम्बर २ का ७० वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

आज थप दुई जना गरि स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुने हरुको सङ्ख्या ११२ जना पुगेको छ।

कोरोना संक्रमणको दर न्यून हुँदै गए पनि स्याङ्जामा कोरोना संक्रमणका ज्यान जाने क्रम निरन्तर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार