स्याङ्जामा ४६ जना कोरोना संक्रमित थपिए

41
SHARES
342
VIEWS

असार २०
स्याङ्जा – जिल्लामा निषेधाज्ञा खुकुलो पारिए संगै कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ।

पछिल्लो २४ घण्टामा स्याङ्जामा ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। १९ जना महिला र २७ जना पुरुष गरि ४६ जनमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

स्याङ्जामा आज थप ४६ जना संगै कोरोना संक्रमितको कुल सङ्ख्या ४३६४ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार