असार -२४। मिति २०७८।०३।२३ गते दिंउसो अं. १४:१० बजेको समयमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडा स्थित सिद्धार्थ राजमार्गमा अविरल वर्षाको कारण माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्व भएको छ।
नगरपालिका र सडक बिभागसँगको सहकार्यमा गरी बाटो सुचारू गराउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जा ले जानकारी दिएको छ।
Discussion about this post