पहिरोको कारण सिद्वार्थ राजमार्ग अवरुद्ध

35
SHARES
295
VIEWS

असार -२४। मिति २०७८।०३।२३ गते दिंउसो अं. १४:१० बजेको समयमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडा स्थित सिद्धार्थ राजमार्गमा अविरल वर्षाको कारण माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्व भएको छ।

नगरपालिका र सडक बिभागसँगको सहकार्यमा गरी बाटो सुचारू गराउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जा ले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार