स्याङ्जामा दुई सहित गण्डकी प्रदेशमा चार जना कोरोना संक्रमित थपिए

50
SHARES
101
VIEWS

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप चार जना कोभिड -१९ का बिरामी थपिएका छन् । संक्रमित हुनेहरु स्याङ्जाको वालिङ नगरपालिकाका दुई जना , नवलपुरको बौद्धकालीका १ र कास्कीको पोखरा महानगर पालिकाका १ जना रहेका छन् । यो संगौ गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १७३९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार