स्याङ्जामा थप ४३ जना कोरोना संक्रमित थपिए

19
SHARES
155
VIEWS

साउन -१४

स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न पालिका र नगरपालिकाका १८ जना महिला र २५ जना पुरुष गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज ४३ जन संगै जिल्लामा कोरोना संक्रमितको कुल सङ्ख्या ५१३८ जना पुगेको छ। जिल्लामा हाल ३४४ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार