स्याङ्जाका थप एक कोरोना संक्रमितको मृत्यु

31
SHARES
258
VIEWS

साउन -२१
स्याङ्जामा लकडाउन खुकुलो पारिए संगै कोरोना संक्रमित र कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ। जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेमा जिल्लाको वालिङ नगरपालिका वडा १० की ८९ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। जिल्लामा आज थप एक जना गरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या कुल सङ्ख्या १३३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार