रिडी रुद्रबेणी सडक खण्ड १० दिन पछि सुचारु

22
SHARES
187
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१४
गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड बन्द भएको १० दिन पछी सन्चालनमा आएको छ । सो सडक खण्डको साघुरे नजिकै रहेको पहाड तथा ठुला ठुला ढुङ्गा बारम्बार खसेपछी पहिरो पन्छाउन समस्या भएको थियो। लामो समको अथक प्रयास पछी नेपाली सेनाले व्लासटिङ तथा सगुन कन्स्टक्सन प्रा.लि.को सहयोगमा सडक सन्चाल गरिएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार