पाल्पामा भैलो खेल्न गएकी १३ वर्षिया वालिका बलात्कृत

50
SHARES
418
VIEWS

कार्तिक -२०
पाल्पामा देउसी भैलो खेल्न गएकी १३ वर्षीया वालिका बलात्कृत भएकी छिन् । कार्तिक १९ गते १०:४० बजेको समयमा जिल्लाको रामपुर नगरपालिकाकी १३ वर्षीया वालिकालाई २५ वर्षीया नेत्र सारुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। पीडित बालिकालाई सारुले घरबाट ८०० मिटर पर ललाई फकाई बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ। बलात्कारको आरोपमा सारुलाई पक्राउ गरेर थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार