सोम, मंसिर २०, २०७८
सोम, मंसिर २०, २०७८

कालिका लघुवित्तको १३ प्रतिशत बोनस घोषणा

काठमाडौं, ९ मंसिर

कालिका लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको ८ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार