नेपालमा न्युन चापीय प्रणालीकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?

14
SHARES
120
VIEWS

१३ मंसिर

नेपालमा न्युन चापीय प्रणालीकाे आंशिक प्रभाव परेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाे हाे ।

साेमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेकाे छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आँशिक बदली रहनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार