स्याङ्जामा एक जना सहित गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

37
SHARES
108
VIEWS

गण्डकी प्रदेशमा आज थप ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु स्याङ्जा पुतलीबजार नगरपालिकाका एक जना , म्यादीका एक , बाग्लुङका दुई जना , तनहुँका दुई र नवलपरासीका दुई जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १८८८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार