स्याङ्जामा आत्महत्या दुरुत्साहन मुद्धामा एक जना पक्राउ

26
SHARES
218
VIEWS

पुस -२५
स्याङ्जामा आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागे बस्ने टेकनाथ गिरी रहेका छन् । आफ्नै श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिएर आत्महत्या गर्न बाध्य तुल्याएको आरोपमा श्रीमान् टेकनाथ गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । गत १७ गते आरोपित गिरीका श्रीमती धन कुमारी गिरीले घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
पक्राउ परेका गिरीलाई आत्महत्या दुरुत्साहन कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार