कालीगण्डकी बिर्घाका बिजय गौतमको बैँस सापटी चर्चामा

54
SHARES
449
VIEWS

माघ-७
स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मेर कतारलाई कर्म भूमि बनाउदै आएका लोक तथा दोहोरी गायक बिजय गौतमले बैँस सापटी बोलको लोक दोहोरी गित बजारमा सार्वजनिक गरेका छन् । उक्त दोहोरी गित बिजय गौतम र शान्ती श्री परियारको स्वरले सजिएको छ।

अत्यन्तै सुमधुर संगितको साथमा तयार भएको उक्त सुन्दा निकै आनन्दित तुल्याउने खालको रहेको छ। सो भिडियोमा हर्ने दर्शकको सङ्ख्या पनि दैनिक बढ्दो क्रममा रहेको छ। आलमदेवी इन्टरटैनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको गरिएको गितमा चार्चित मोडल अञ्जली अधिकारी र अमृत गौतमले अभिनय गरेका छन् । गायक बिजय गौतमको लय तथा शब्द रहेको गितमा मौसम हिमालीको निर्देशन रहेको छ भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

नाच्न मिल्ने खालको गित भएको विभिन्न उत्सव, महोत्सव तथा मेला पर्वमा समेत गितमा नाच्ने हरुको सङ्ख्यामा बढ्दै गएको छ। भिडियो हेर्नू होस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार