कालीगण्डकीमा १९ जना कोरोना संक्रमित निको भएर घर फर्के

99
SHARES
149
VIEWS

बिश्वभर फैलिएको महामारीको कारण दिन प्रती दिन कोरोना संक्रमितहरुको बढ्ने क्रम जारी छ। मृत्यु दर पनि बढ्ने क्रममा रहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा हाल सम्म २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हरु मध्य १९ जना संक्रमित निको भएर घर फर्किसकेका समाचारमा जनाइएको छ। बाकी एक जना उपचाररत रहेका छन् । कालीगण्डकी गाउँ पालिकामा संक्रमित सवै भारतबाट आएका छन् । समुदाय स्तरमा हाल सम्म कोरोना संक्रमण देखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार