अत्यावश्यक सेवा बाहेक जिल्ला प्रशासन कार्यलय स्याङ्जा बन्द

18
SHARES
151
VIEWS

माघ -९
अर्को सूचना जारी नभए सम्मको लागि जिल्ला प्रशासन कार्यलय स्याङ्जा बन्द रहेने भएको छ। जिल्ला प्रशासन कार्यलय स्याङ्जाका बिभिन्न फाटमा कार्यरत कार्मचारीमा कोरोना पुष्टि भएको र केही कर्मचारीको रिपोर्ट आउन बाकी रहेको हुनाले आज एक सूचना जारी गर्दै भोलि १० गतेबाट प्रशासन कार्यलय बन्द रहेने जनाइको छ। सहायक जिल्ला अधिकारी हरि प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा अर्को सूचना जारी नहुदा सम्म अत्यावश्यक सेवाका बाहेक अन्य सवैसेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार