पाल्पामा मृत अवस्था फेला परेकी महिलाको सनाखत

36
SHARES
299
VIEWS

माघ -१३
पाल्पामा मृत अवस्थामा फेला परेकी महिलाको सनाखत भएको छ। उक्त शव रुपन्देही सैनामैना नगरपालिकाकी ७८ वर्षीया जित कुमारी कार्कीको रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। आज दिउँसो तिनाउ गाउँलालिकाको वडा नम्बर ३ बिद्युतिय ड्याम नजिकै उक्त महिलाको शव फेला परेको थियो। मृतक महिलाको सनाखत भए पश्चात् पोस्टमार्ट्म गरेर छोरा चक्र बहादुर कार्की शब बुझेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार