पाल्पाको बसपार्कमा एक जना मृत अवस्थामा फेला

49
SHARES
409
VIEWS

माघ -२२
पाल्पामा एक जना मृत अवस्थामा फेला परेको छ। अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर -४ घर भई हाल पाल्पामा तानसेन बजारमा माग्दै खादै आएका गणेश परियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। तानसेन नगरपालिका वडा नम्बर वडा नम्बर ६ बसपार्कमा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी पचभैयाले जानकारी दिनु भयो।

मृतक परियारको शव आज भित्तामा घोप्टो परेको अवस्थामा फेला परेको थियो। घटनका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार