काङ्ग्रेसका वडा सभापति अमूल्य श्रेष्ठद्वारा नगद तथा खेलकुदका सामग्री प्रदान

21
SHARES
178
VIEWS

चुरामणि तिमिल्सिना < माघ -२२ गुल्मी -रुरुक्षेत्र विकास र खेल जगतलाई अगाडि बढाउनको लागि गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का नेपाली कङगेसका वडा सभापती अमुल्य श्रेष्ठले रुरुको खेल मैदानलाई संरक्षण कोलागी रु १० हजार , कभर्डहलमा इनभटर खरिदका लागि ७ हजार र रुरु १ कै भट्कुवाका युवाहरुलाई खेलमा प्रोत्साहनका लागि भलिबल र नेट प्रदान गर्नु भएको छ । सामग्री तथा आर्थिक सहयोग प्रदान गर्दै सभापती श्रेष्ठले रुरुक्षेत्रलाई परिचित गराउन खेल बाट पनि सकिने हुनाले युवाहरू लाई प्रोत्साहन स्वरूप आर्थिक तथा जिन्सी सामाग्री सहयोग गरेको बताउनु भयो। उहाँले यहाँका हरेक युवाहरु अबका समयमा विभिन्न स्थानमा पुगेर युवाहरूको मनोभावना बुझी पालिका , प्रदेश र संघमा विभिन्न योजनाहरु पेश गर्ने युवाहरुलाई स्वदेशमै नै रोजगारिको सिर्जना गर्न अबका दिनमा केही रोजगार पनि आफुले नया आयमहरु सिर्जना गर्न लागि परेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार