स्याङ्जामा अवैध लागू औषध सहित दुई जना पक्राउ

25
SHARES
209
VIEWS

फागुन -२२
स्याङ्जामा प्रहरीले लागुऔष सहित दुईजनालाई पक्राउ गरेको छ। गत २० गते स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर -१ ट्राफिक चोकबाट पोखरा महानगरपालिका वडा नम्बर १४ का सुनिल परियार सहित अर्का एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।

पक्राउ परेका हरु मध्ये सुनिल परियारको साथबाट डाइजेपाम २० एम्पुल , फेनरानगन २२ एम्पुल , नोफिन २२ एम्पुल र सिरिन्ज थान १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जा जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार