अर्जुनको “फूल बसाउँछ” बजारमा (भिडियो सहित)

52
SHARES
430
VIEWS

संगीतप्रेमी हिमाल खनाल र सितल कल्पना को आवजमा “फुल बसाउछ” बजारमा आएको छ। गितको शब्द संगीत हिमाल खनाल ले नै गरेका छन् भने गितमा चर्चित गायक सर्जक मोडल अर्जुन सापकोटा र चर्चित मोडल दिब्य न्यैपानेले गरेकि छन् ।गितको एरेन्ज सुनिल परियारले गरेका हुन। गीतमा माया प्रेम र बिछोडका कुरालाई जोडिएको छ ।

गीतको निर्देशन निसान एस के ले गरेका छन्। गीतको सम्पादन अमृत चापागाईंले गरेका छन् उत्कृष्ट भिडयो निमार्ण सहित बजारमा आएको छ। गीत लाई सबैले माया गर्ने आशमा समपुर्ण निमार्ण टिमले बिश्वास गरेको छ।

गीत shreedhar adhikari युटुब च्यानल मार्फत बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार