कार्तिक १८ , नेपालमा पछिल्लो २४ घण्टामा ३११४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको सङ्ख्या एक लाख ७९ हजार ६१४ पुगेको छ देशभरका विभिन्न प्रयोगशालामा कुल ११ हजार १ सय १६ वटा नमूना परिक्षण गरिएको थियो। आज ३१४२ जना कोरोना संक्रमिय निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



















Discussion about this post