शान्ति श्री परियार बिक्रम क्षेत्रीको आवाजमा मन “रोएको कस्ले देख्छर” (भिडियो)

13
SHARES
110
VIEWS


सुमन ढकाल,मंसिर-१० लोकप्रिय गायिका शान्ती श्री परियार र गायक विक्रम क्षेत्रीको आवाज रहेको निकै उत्कृष्ट गीत ‘मन रोएको कस्ले देख्छर’ मेशना डिजिटलको अफिसियल युटुवबाट सार्वजनिक भएको छ। निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतमा शान्ति श्री परियारले दमदार आवाज दिएकी छन। विक्रम थापाको शब्द तथा गणेश अधिकारीको लय सिर्जना रहेको सो गीतमा साया भण्डारी , लुमेस ठकुरी, सिर्जना विरही र गोपाल बर्देवाको अभिनय रहेको छ भने गीतको म्युजिक भिडियो निर्देशन निशान एसकेले गरेका छन्।
भिडियो हेर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार