चर्चित गायक रमेशराज भट्टराईको”बेहुला ३” सार्वजनिक(भिडियो सहित)

18
SHARES
154
VIEWS


सुमन ढकाल,मंसिर-३० काठमाण्डौ।सांगितिक क्षेत्रका चर्चित गायक हुन् रमेरशराज भट्टराई। बजारमा धेरै गित चर्चा कमाएका छन्। यतिबेला “बेहुला ३” बोलको गित रमेशराज भट्टराईको एकल आवाजलाई भट्टराईको आफ्नै अफिसियल युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ। रमेशराज भट्टाईको लय र शब्द रहेको गितको भिडियोमा चर्चित मोडल दुर्गेश थापा ,सुप्रिमा भट्टराई र रबिन्द्र टिटुडंको अभिनय रहेको छ। अजय रेग्मीको छायांकनमा मिलन बिस्वकर्माको सम्पादन रहेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार