गण्डकी प्रदेश

कक्षा ११ को अन्तिम मुल्यांकन बिद्यालयले नै गर्ने

कक्षा ११ को अन्तिम मुल्यांकन बिद्यालयले नै गर्ने

जेठ -२३। कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्ने भएका छन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन...

त्रिविद्वारा सबै तहका परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

त्रिविद्वारा सबै तहका परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

जेठ -२० गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा...

एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

कालीगण्डकी गाउँपालिकाका थप ५० जनामा कोरोना संक्रमणको पुष्टि

जेठ -१९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा थप ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गत १६/१७ गते १५० जनाको पिसिआर बिधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएकोमा ५० जनमा कोरोना संक्रमणको पुष्टि भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्क बहादुर थापा...

बिर्घामै अस्पताल बनाउने युवाहरुको सपना साकार हुँदै – अहिलेसम्म २२ लाख भन्दा बढी रकम संकलन

बिर्घामै अस्पताल बनाउने युवाहरुको सपना साकार हुँदै – अहिलेसम्म २२ लाख भन्दा बढी रकम संकलन

जेठ -१९ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ करन्डाडामा अक्सिजन सहितको कोरोना अस्पताल निर्माण गर्ने बिर्घाका युवाहरूको सपना साकार बन्दै गएको छ। सामाजिक संजालको फेसबुक समूह हेल्लो बिर्घाका एड्मिन समूहले सुरु गरेको "गाउँमै अस्पताल, समयमै उपचार" अभियान यति खेर अन्तिम...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

कालीगण्डकी गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु

जेठ -१९। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिला रहेकी छिन् । संक्रमित महिलामा १८ गते कोरोना संक्रमणको पुष्टि भएकोमा उपचारका क्रममा...

नेपाल दूध उत्पादनमा आत्मनिर्भर बन्ने: मन्त्री अर्याल

नेपाल दूध उत्पादनमा आत्मनिर्भर बन्ने: मन्त्री अर्याल

जेठ -१९। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र नेपाल दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताउनुभएको छ। हिजो परेको विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको...

एसईई आन्तरिक मूल्याङ्कनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

एसईई आन्तरिक मूल्याङ्कनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डाै - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु -६७ जना नयाँ संक्रमित थपिए

जेठ -१७ पछिल्लो २४ घण्टामा स्याङ्जाका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुने हरुमा गल्याङ नगरपालिका वडा नम्बर २ का ४८ वर्षिय पुरुष र वालिङ नगरपालिका वडा नम्बर ९ का ८० वर्षका पुरुष रहेका छन्...

बृद्ध भत्ता बुढा बा-आमाकाे जिउने आधार धन्यवाद सरकार

बृद्ध भत्ता बुढा बा-आमाकाे जिउने आधार धन्यवाद सरकार

कृष्ण अन्जान रुरु जेठ -१७। समय यति फेरिएकाे छ गाउँ-घर तिर बुढा बा-आमा बाहेक घरमा अरु बस्दैनन । छाेरा बिदेश तिर छन् भने बुहारी छाेरा-छाेरी पढाउन भन्दै शहरमा डेरा डण्डा सारेका छन् । जागिरे छाेरा छन् भने बुहारी सँगै छन्...

स्याङ्जामा लकडाउनको अवधि २५ गते सम्म   थप

स्याङ्जामा लकडाउनको अवधि २५ गते सम्म थप

जेठ -१४ स्याङ्जामा जेठ २५ गते सम्मका लागि लकडाउनको अवधि थपिएको छ। जिल्ला प्रशासन कार्यलय स्याङ्जाले आज दिउँसो एक सूचना जारी गर्दै लकडाउनको अवधि जेठ २५ गते सम्म थप गरेको हो। निषेधाज्ञा अवधिभर औषधि उपचार र अत्यावश्यक काम बाहेक कुनै...

(more…)