बुध, असार ९, २०७८
बुध, असार ९, २०७८

कालीगण्डकी गाउँपालिकाका थप ५० जनामा कोरोना संक्रमणको पुष्टि

जेठ -१९

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा थप ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गत १६/१७ गते १५० जनाको पिसिआर बिधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएकोमा ५० जनमा कोरोना संक्रमणको पुष्टि भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्क बहादुर थापा मगरले जानकारी दिनु भयो।

कालीगण्डकी गाउँपालिकाले पिसिआर र एन्टिजेन बिधिबाट कोरोना परिक्षणको दायरालाई बढाए संगै गाउँपालिकामा कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि आएको स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिनु भयो।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार