स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु -६७ जना नयाँ संक्रमित थपिए

21
SHARES
171
VIEWS

जेठ -१७ पछिल्लो २४ घण्टामा स्याङ्जाका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुने हरुमा गल्याङ नगरपालिका वडा नम्बर २ का ४८ वर्षिय पुरुष र वालिङ नगरपालिका वडा नम्बर ९ का ८० वर्षका पुरुष रहेका छन् ।

यस्तै गरि स्याङ्जामा पछिल्लो २४ घण्टामा २७ जना महिला र ४० जना पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार