अमित बाबुको लय सिर्जनामा “भागेरै जाम्ला” सार्वजनिक(भिडियो)

29
SHARES
110
VIEWS


सुमन ढकाल,
नेपाली लोक सांगितिक क्षेत्रका लोकप्रिय सर्जक गायक हुन् अमित बाबु रोकाय।बजारमा धेरै गितमा आवाज भर्दै यतिबेला अर्को गित ” भागेरै जाम्ला ” क्वालिटी कृयशनको प्रस्तुतिमा बजारमा उपलब्ध गराएका छन्। अमित बाबू रोकायको उत्कृष्ट लय र सीता खड्का को शब्दमा अमित बाबू रोकाय र तुल्सी घर्तीको समधुर स्वरमा गित बजारमा सार्वजनिक भएको छ। मोडल धुर्ब हिमालीको निर्देशन बासु बराल को छायांकनमा मनोज कार्कीको सम्पादन रहेको छ। मोडलको भुमिकामा आयुश्मा कार्की र दिपक लामाछाने रहेका छन्।
भिडियो हेर्न यहाँ जानू होला:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार