स्याङ्जामा थप २७ जनाले जिते कोरोना

13
SHARES
109
VIEWS

असोज -९, स्याङ्जामा थप २७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । उनीहरुको पिसिआर नेगेटिभ आए आज आइसोलेसन सेन्टर बाट बिदाइ गरिएको हो । हाल स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या १६ जना मात्र रहेको जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार