असोज -९, स्याङ्जामा थप २७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । उनीहरुको पिसिआर नेगेटिभ आए आज आइसोलेसन सेन्टर बाट बिदाइ गरिएको हो । हाल स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या १६ जना मात्र रहेको जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताउनु भएको छ।
Discussion about this post