अर्घाखाँचीको एतिहासिक बलकोट पौवामा गरियो सरसफाइ

16
SHARES
136
VIEWS

चुरामणी तिमिल्सिना

असोज – १० , अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नम्बर २ बलकोंटमा रहेको एतिहासिक बलकोट पौवामा सामाजिक दुरि कायम राख्दै सरसफाइ कार्यक्रम गरिएको छ । प्रहरी चौकी बलकोट्को आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सहयोग प्रदान गर्न स्थानिय युवा कलब , जनप्रतिनिधि , स्थानिय संघ सस्था लगायतको सहभागीता रहेको चौकीका प्रहरी नायब निरक्षक भेषराज सुबेदिले जान्कारी दिनुभयो । सुवेदी आफू आएको पहिला हप्तामामै यो सरसफाइ कार्यक्रम देखि आफ्नो अभियान सुरु गरेको जान्कारी दिनुभयो । कार्यक्रम समापन सत्रमा बोल्दै सुबेदिले गाजा फडानी , घरेलु मदिरा , साना ठुला यातायातका साधन बडि मात्रमा चेक जाच , घरेलु मदिरा बरमाद , महिला हिंसा सचेतना कार्यक्रम , जनप्रतिनिधि संघ सस्था महिला समूह युवा क्लब लगायत लाई समसामयिक विशेष कार्यक्रम संचालन गर्ने तथा सबै मठ मन्दिर तथा पाटी पौवाहरुमा साताको १ पटक शनिबार सरसफाइ कार्यक्रम समेत सन्चालन गरिने जानकारी दिनुभयो । धेरै मात्रामा महिलाहरु समाजमा बलात्कृत भैरहेकोले बिद्यार्थी माझ सचेतना जगाउने कार्यक्रम वार्ड तथा पालिका सित समन्वय गरेर अगाडि समेत बढाइने सुबेदिको भनाइ उदृत गर्दै रुरु बाट सहकर्मी साथी चुरामणी तिमिल्सिनाले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार