स्याङ्जा – गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा कास्कीका १० जना , गोरखाका ५ जना , तनहुँका २ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या ४००३ पुगेको छ।

सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८
Discussion about this post