कलाकार हरिबंश दम्पतीमा पनि कोरोना संक्रमणको पुष्टि

14
SHARES
120
VIEWS


असोज २०, काठमाण्डाै – हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले आफूहरु दुवै जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभएको छ ।
उहाँले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराउनुभएको छ । यस्तै आचार्यले आफ्नो सम्पर्कमा रहेकालाई पनि परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार