स्याङ्जामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
105
VIEWS

असोज -२७ स्याङ्जामा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु सवै वालिङनगरपालिकाका रहेका छन् । वालिङ नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय पुरुष , वडा नम्बर एकका ३९ वर्षीय पुरुष र वडा नम्बर १० का ३२ वर्षीय पुरुष रहेका छन् ।संक्रमित हरु मध्य एक जना ट्याक्सी चालक ,अर्का एक जना सर्वोच्च अदालतका कर्मचारी र एक जना भारत बाट आएका वालिङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कमल पाण्डेले बताउनु भयो।संक्रमित सवै वालिङ नगरपालिकामा क्वारेन्टिन्मा रहेका थिए। उनिहरुको २५ गते स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार