कोरोनाका कारण मृत्यु भनिएकि महिलाको कोरोना रिपोर्ट नेगेटिभ

17
SHARES
144
VIEWS


विष्णु पान्डेय
पाल्पा ३० असोज
पाल्पाको तानसेनस्थित लुम्विनि मेडिकल कलेजमा विहिवार मृत्य भएकी एक महिलाकाे पिसिअार रिपाेर्ट नेगेटिभ अाएकाे छ । तिनाउ गापा वडा न ३ कि ५४ बर्षिया ती महिलाकाे काराेना संक्रमणसँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि अस्पतालले उनकाे स्वाव भरतपुर पठाएकाे थियाे । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थिका अनुसार उनकाे भरतपुर मेडिकल कलेवबाट प्राप्त विवरणमा उनमा संक्रमण नभएकाे पुष्टि भएकाे जानकारि दिनुभयाे । यथेष्ट प्रमाण बिना भ्रामक र गलत समाचार सम्प्रेषण नगर्न जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी पन्थीले सवैमा आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार