स्याङ्जामा थप दुई जना कोरोना संक्रमित थपिए

12
SHARES
96
VIEWS

कार्तिक -१ , स्याङ्जामा शनिबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक नतिजाको विवरण अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर १० का ३१ वर्षिय पुरुषमा र हरिनाश गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। संक्रमित दुई जना लाई आइसोलेसनमा लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार