नेपालमा ५७४३ जनामा कोरोना संक्रमणको पुष्टि

19
SHARES
162
VIEWS

कार्तिक -५ , नेपालमा ५ हजार ७४३कोरोना संक्र्मणको पुष्टि भएको स्वास्थ्य तथा जन सङ्ख्याले नियमित प्रेस बिर्फिङ मार्फत जनाएको छ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार