कोरोनाका कारण पाल्पामा थप १ को मृत्यु,ज्यान गुमाउनेको सँख्या ८ पुग्यो

14
SHARES
113
VIEWS


विष्णु पान्डेय
पाल्पा कार्तिक ८
जिल्लामा कोरोनाका कारण थप १ जनाको ज्यान गएको छ । तानसेन नगरपालिका ५ का वर्ष ७६ का पुरुषको कोरोनाका कारण विहिवार साँझ ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थिले जानकारी दिनुभएको छ।
उनलाई स्वास्थ्यमा समस्या आएपछि लुम्विनि मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखीएपछि उनको स्वाव परिक्षण गरीएको थियो । उनको कार्तिक ४ गते कोरोना रीपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा थप यो सँगै भेन्टिलेटरमा राखेर उनको उपचार गरीएको थियो। योसँगै जिल्लामा कोरोना सक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार