कार्तिक ११, स्याङ्जामा मंगलबार ३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय एक पुरुष र भिरकोट नगरपालिकाका वडा नम्बर ४ का १५ वर्षीय महिला र वडा नम्बर १ का ३९ जना पुरुष रहेका छन् । संक्रमित तीनै जना कन्ट्र्याक ट्रेसिङ मार्फत पहिचान भएका गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो।
Discussion about this post