स्याङ्जामा एकै दिन १३ जना कोरोना संक्रमित थपिए

13
SHARES
105
VIEWS

कार्तिक -१२ स्याङ्जामा एकैपटक १३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा गल्याङ नगरपालिकाका वडा नम्बर ३ का दुई जना पुरुष , वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर १२ का एक पुरुष र चापाकोट नगरपालिकका ७ जना पुरुष र एक जना महिला रहेका छन् । यस्तै गरि वालिङ नगरपालिकाकि एक जना महिला रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार