पत्रकार रवि लामिछाने र धर्मपत्नी निकितालाई कोरोना संक्रमणको पुष्टी

15
SHARES
123
VIEWS

कार्तिक १३ सञ्चारकर्मी तथा चर्चित पत्रकार रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलमा कोरोना पुष्टि भएको छ । पत्रकार लामिछानेले आफू र पत्नीमा कोरोना पुष्टि भएको फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् ।
हेर्नुस् उनको फेसबुक स्टाटसः

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार