स्याङ्जामा चार जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
107
VIEWS

कार्तिक -१४ , स्याङ्जामा थप चार जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस अद्यावधिक विवरणका अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर ३ का २७ पुरुष र अन्य दुई जना महिला र एक जना पुरुष जना गरि ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार