गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

13
SHARES
111
VIEWS

कार्तिक -१४ , स्याङ्जाका एक सहित गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ५ का ७० वर्षीय महिला रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शुक्रवार बिहान ८:३५ बजेको समयमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनु भएको छ। निर्देशक एवम् प्रबक्ता शर्माका अनुसार कोरोनाको कारण मृत्यु हुने अर्का कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ वर्षिय पुरुष रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार