गुल्मीका समाजसेवी एवम् नेता हिमाल श्रेष्ठ द्वारा पाँच विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

12
SHARES
97
VIEWS


चिरण्जीवी ज्ञवाली कार्तिक १८ गुुुल्मीका युुवा नेता तथा समाजसेवी हिमाल श्रेष्ठ युवा नेता एवम् समाजसेवी हिमाल श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य एवम् नेकपा रुरुक्षेत्र गाउँपालिकाका पार्टी इन्चार्ज समेत रहेका श्रेष्ठले हिजो ४७ बर्ष पूरा भई ४८ बर्षमा प्रवेश गरेको शु-अवसरमा रुरुक्षेत्र गाउपालिका भित्रका विभिन्न विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बिधालयलाई खेलकुद सामाग्री र न्यानो कपडा उपलब्ध गराएका हुन् ।हिजो २ वटा विद्यालयमा र आज तिन वटा गरि पाच बिद्यालयका ७० बिद्यार्थी वितरण गरेको सामाग्री आफैमा महँगो र ठूलो सामान नभएता पनि पढाइमा लगनशील तर आर्थिक रुपले कमजोर बिद्यार्थीहरुको लागि संदेशमुलक तरिकाले सुरुवात मात्र गरेको उनको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार