स्याङ्जामा थप २ जना कोरोना संक्रमीत थपिए

12
SHARES
104
VIEWS

कार्तिक -२१ स्याङ्जामा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित दुवै जना वालिङ नगरपालिकाका रहेका छन् । संक्रमित हरु वालिङ नगरपालिका वडा नम्बर ३ का ४४ वर्षीय पुरुष र सोही नगरपालिकाका ७० वर्षीय पुरुष रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार