जैविक शक्ति अर्गानिक जोन प्रालि कालीगण्डकीमा पनि संचालनमा

16
SHARES
136
VIEWS

कार्तिक – २० जैविक शक्ति अर्गानिक जोन प्रालि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि संचालनमा आएको छ। अर्गानिक वर्ल्ड ग्रुप द्वारा उत्पादित फुड सपलिमेन्ट मार्फत मानवशरीरमा भए गरेका विभिन्न स्वास्थ्य समस्या समाधानमा सघाउ पुर्याउनका लागि जैविक शक्ति अर्गानिक प्रालि कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा संचालनमा ल्याइएको प्रालिका प्रबन्ध निर्देशक मन्जु थापा मगरले बताउनु भयो। प्राकृति पद्धतिबाट दीर्हरोगरुको जरै देखि निर्मुल पार्ने थापा मगरले बताउनु भयो। अर्गानिक वर्ल्ड ग्रुपबाट उत्पादित फूड सप्लिमेन्टले अप्रेसन गर्नु पर्ने रोग प्राकृतिक पद्धतिबाट बिना अप्रेसन निर्मूल पार्न मद्दत गर्दछ। यस्तै गरि अन्य फाइदाहरुमा ग्यास्ट्रीक ,अल्सर , कब्जियत , पायल्स , मुटु रोग , किड्नी फेल , हेपाटाइटिस , क्यान्सर , ब्लड क्यान्सर , निमोनिया , दम , सुगर , प्रेसर , थाइराइड , नशा तथा बाथरोग, पत्थरी , छारेरोग , छाला सम्बन्धि रोग , पाठेघरको सवै समस्या , यौनरोग तथा अन्य रोगहरुको जरै देखि निर्मुल पार्न मद्दत गर्दछ। यस्का साथै सन्तान जन्माउन , मोटोपन घटाउन-बढाउन, चस्मा लगाउने झन्झटबाट मुक्त पार्नुका साथै स्मरण शक्ति बढाउन तथा एचआईभी र अन्य सरुवा रोगहरुको प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । हाल जैविक शक्ति अर्गानिक जोन प्रालिले निरन्तर रुपमा सेवा प्रदान गरिरहेको छ। यश बाट स्थानीय वासी लाभान्वित हुने अपेक्षा गरिएको छ।

साथै कम्पनीमा काम गर्न इच्छुकहरुले ९८४६७६१८५३ मा सम्पर्क गरि फर्म भर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार