नेपालमा थप २९०९ जना कोरोना संक्रमित थपिए

12
SHARES
96
VIEWS

कार्तिक २१ शुक्रबार नेपालमा पछिल्लो २४ घण्टामा २९०९ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ हाल सम्म संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । यस्तै गरि ४५ सय जना कोरोना संक्रमण मुक्त्भएका छन् । यो सगैँ कोरोनामुक्त हुनेको कुल संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट हाल सम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ९०५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार